SAADHAN

खाता मेटाउनेDelete your account

खाता मेटाउनेDelete your account

एपबाटIn the app

  1. साधन एप खोल्नुहोस् र मेनु → सेटिङ्स मा जानुहोस्।Open Saadhan and go to Menu → Settings.
  2. "खाता मेटाउनुहोस्" थिचेर पुष्टि गर्नुहोस्।Tap “Delete account” and confirm.

सक्रिय यात्रा भएमा पहिले त्यो सकाउनु वा रद्द गर्नुहोस्।If you have an active trip, finish or cancel it first.

इमेलबाटBy email

एप चलाउन सक्नुहुन्न भने आफ्नो दर्ता गरिएको फोन नम्बरसहित support@saadhan.com.np मा इमेल गर्नुहोस्। हामी पुष्टि गर्न तपाईंलाई फोन गर्नेछौं।If you can't use the app, email support@saadhan.com.np with your registered phone number. We will call you to confirm.

के मेटिन्छWhat is deleted

तुरुन्तImmediatelyनाम, फोन नम्बर, फोटो, सुरक्षित ठाउँहरू, आपतकालीन सम्पर्क, उपकरण र लगइन सत्र।Name, phone number, photo, saved places, emergency contacts, devices and login sessions.
पछिLaterचालकका KYC कागजात हाम्रो गोपनीयता नीतिमा उल्लेखित अवधिपछि मेटिन्छन्।Driver KYC documents are deleted after the period stated in our Privacy Policy.
राखिनेKeptकानुनी कारणले यात्राको अभिलेख तपाईंको पहिचान हटाएर राखिन्छ।Trip records are kept without your identity, for legal reasons.